पोखरा बैशाख १४/ नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ। शनिवार राति उनलाई...
पोखरा बैशाख १४/ नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ। शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ गरिएको हो।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।