यातायात व्यवसायीको आन्दोलन फिर्ता भए सगैँ चल्न थाले गाडि

यातायात व्यवसायीको आन्दोलन फिर्ता भए सगैँ चल्न थाले गाडि
२०८२ जेठ २२ गते बुधबार ०६:२३

पोखरा जेठ २१/ यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता भए सगैँ सार्वजनिक गाडि चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले हिजो आन्दोलनका कार्यक्रम हालका...

पोखरा जेठ २१/ यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता भए सगैँ सार्वजनिक गाडि चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले हिजो आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको बताएका छन् । गण्डकीले ल्याएको नियमावलीका कारण सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०६:२३
प्रतिक्रिया दिनुहोस्