पोखरा पुस १७/ पोखरामा भोलिदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ।कुँडहर सबस्टेसनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ।बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन...
पोखरा पुस १७/ पोखरामा भोलिदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ।कुँडहर सबस्टेसनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ।बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ वितरण केन्द्रले जनाएको छ।पुस १८ देखि २१ गतेसम्म चल्ने मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुनेछ।