अनु शर्माको राष्ट्रिय गीत ‘लालीगुराँस’

अनु शर्माको राष्ट्रिय गीत ‘लालीगुराँस’
२०७८ असार २९ गते मङ्गलबार ०९:३०

...

अनु शर्माको राष्ट्रिय गीत ‘लालीगुराँस’ उनकै युटयुव च्यानलबाट बाहिर आएको छ । रक्तिम साँस्कृति अभियानका धरोहर जीवन शर्मा र निलिमा पुनकी छोरी अनु शर्माले नेपाली साँगितिक यात्रा राष्ट्रिय गीतबाट सुरु गर्नुभएको हो ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०९:३०
प्रतिक्रिया दिनुहोस्