इराक

इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

अन्तराष्ट्रिय समाचार


२०७८ असार २९ गते मङ्गलबार १२:२०

इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

 इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको...