चर्चाको विषय
मानव शरीरका लागि निदाउनु अपरिहार्य भएपनि कहिलेकाहीं निन्द्रा लाग्दैन । निदाउन अनेक प्रयास गर्दा पनि निदाउन सकिँदैन । अहिले मानिसमा निन्द्रा नलाग्ने समस्या निकै बढेको छ । निन्द्रा नलाग्नुका व्यक्तिपिच्छे फरक कारण भएपनि यो आफैंमा...
related breaking
जाडोयाममा स्वास्थ्यमा आउने विभिन्न समस्यासँगै नाक, कान र घाँटीमा पनि धेरै समस्या आउने गर्दछ । चिसोका कारण घाँटीमा एलर्जी हुने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, नाक बन्द हुने र कान पाक्नेजस्ता समस्याहरु धेरै आउने चिकित्सकहरु बताउँछन्...