डिभी

डिभी आवेदन खुल्यो

अन्तराष्ट्रिय समाचार


२०७८ असोज २१ गते बिहिबार ०६:४७

डिभी आवेदन खुल्यो

२०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन  खुल्ला भएको छ। बुधबार राति९ : ४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा...