प्रदीप खड्का

‘प्रकाश’ रिलिज घोषणा, प्रदीपको भिन्न लुक्स

मनोरञ्जन


२०७८ फाल्गुण २६ गते बिहिबार ०३:१४

‘प्रकाश’ रिलिज घोषणा, प्रदीपको भिन्न लुक्स

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर बिहीवार फिल्म ‘प्रकाश’को प्रदर्शन मिति घोषणा गरिएको छ । आउँदो भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा प्रदीप र अभिनेत्री...