प्रेमकथा

चिकित्सक दम्पतीको प्रेमकथा : प्रतिस्पर्धाबाट मोडिएको बाटो

ओशो भन्छन्, ‘प्रेम कुनै उपलब्धि होइन । बरु आफू स्वयंलाई मेटाउने तरिका हो ।’ जब कोही प्रेममा पर्छन्, उसले आफैंलाई भुल्छन् । जात, उमेर, रंगका सीमा र सर्तहरु तोड्छन् । यस्तै भएको थियो, डा. ऋषि विष्ट र डा. लैला तामाङ ताङबेतानीको जीवनमा पनि...