बिदा

भाेलि मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

ब्रेकिङ्ग


२०७८ कार्तिक १ गते सोमबार ०६:३३

भाेलि मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा...