बुझेर पढाैं

थोरै पढौं, तर बुझेर पढाैं

related breaking


२०७८ साउन २७ गते बुधबार ०२:१५

थोरै पढौं, तर बुझेर पढाैं

परीक्षामा सर्वोत्कृष्ट हुँदा खुशी लाग्नु स्वभाविकै हो । त्यसभन्दा पनि आफ्नो समुदायको र ठाउँको नाम राख्न पाएँ, त्यसले अझ खुशी बनाएको छ । एउटा त राष्ट्रिय स्तरमा म कुन समुदायबाट र संस्थाबाट हो भन्ने कुरा चिनाउन पाएको छु । यसलाई मैले...