भारत

भारतीय प्रधानमन्त्री  मोदीद्वारा मन्त्रिपरिषद् विस्तार

अन्तराष्ट्रिय समाचार


२०७८ असार २४ गते बिहिबार ०६:१४

भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आफ्नो दोस्रो कार्यकालमा उहाँले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा ४३ जना नयाँ मन्त्री अटाएका छन्...