भुवन केसी

भुवन केसीले स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने

आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य...