भूमि आयोग

राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको पदबाहाली

पोखरा


२०७८ माघ २० गते बिहिबार ०५:२९

राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको पदबाहाली

राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका नवनियुक्त अध्यक्ष धर्मबहादुर कुँवरले पदबहाली गर्नुभएको छ । नेपाल सरकारले राष्ट्रिय जनमोर्चा बागलुङका नेता धर्मबहादुर कुँवरलाई अध्यक्षमा नियुक्त गरेपछि आज राष्ट्रिय भूमि आयोग जिल्ला...