मालढुङ्गा

बागलुङ, म्याग्दी र मुस्ताङ छिर्ने नाका मालढुङ्गामा प्रहरी पोस्ट स्थापना

पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ। बागलुङ, म्याग्दी र मुस्ताङबाट पर्वत, कास्की, म्याग्दीसहित छोटो तथा लामो दूरीका सवारीसाधन एकै ठाउँमा जम्मा हुने प्रमुख...