होमस्टे

कोरोना महामारीले थला पर्‍यो होमस्टे, बागलुङका घरबास सञ्चालकले गरे पेशा नै परिवर्तन

बागलुङ बलेवा - कोदोको ढिँडो र बाँकोको गुन्द्रुकले परिचित बागलुङको बरेङमा रहेको सिग्दी सामुदायिक घरबास कोरोना महामारीका कारण थलिएको छ । विसं २०७६ सँगै सञ्चालनमा आएको घरबास नौ महिनामै बन्द भएपछि पुनःसञ्चालनमा आउन नसकेको घरबास सञ्चालक...