राजसंस्था पुनर्स्थापनाको मागसहित चैत्र १५ गते राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको छ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिका अनुसार यहीँ चैत्र १५ गते...
राजसंस्था पुनर्स्थापनाको मागसहित चैत्र १५ गते राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको छ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिका अनुसार यहीँ चैत्र १५ गते शुक्रबारका दिन राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको हो।
साथै, उनले सो विज्ञप्तिमार्फत सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूमा साथको अपीलसमेत गरेका छन्।