पोखरामा असिना सहित भिषण बर्षा

पोखरामा असिना सहित भिषण बर्षा
२०८२ जेठ १ गते बुधबार ०३:१९

पोखरा बेशाख ३१/ पोखरामा असिना सहित भिषण बर्षा भएको । बुधबार दिउसो पोखरा आसपासमा एक्कासी अध्यारो भयर पानी पर्न शुरु भएको थियो । करिव आधा घण्टा परेको पानीले जनजिबन प्रभाबित बनाएको थियो । केहि दिन यता पोखरामा दिउसो २ बजे पछि हावा हुरी...

पोखरा बेशाख ३१/ पोखरामा असिना सहित भिषण बर्षा भएको । बुधबार दिउसो पोखरा आसपासमा एक्कासी अध्यारो भयर पानी पर्न शुरु भएको थियो । करिव आधा घण्टा परेको पानीले जनजिबन प्रभाबित बनाएको थियो । केहि दिन यता पोखरामा दिउसो २ बजे पछि हावा हुरी सहित पानी पर्ने गरेको छ ।
फोटो :सुर्दशन रञ्जित

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०३:१९
प्रतिक्रिया दिनुहोस्