पोखरा भदौ ११/ पोखरामा च्याउ खादा ३ जना बिरामी परेका छन् । मंगलबार पोखराको बिरौटामा बस्ने ब्यक्तिहरुले तितेपानीमा रहेको जंगलमा बाट ल्याएको च्याउ खादा उनिहरुले बिरामी परेको कास्की प्रहरीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ। बिरामी...
पोखरा भदौ ११/ पोखरामा च्याउ खादा ३ जना बिरामी परेका छन् । मंगलबार पोखराको बिरौटामा बस्ने ब्यक्तिहरुले तितेपानीमा रहेको जंगलमा बाट ल्याएको च्याउ खादा उनिहरुले बिरामी परेको कास्की प्रहरीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ। बिरामी भएका सबैको गण्डकी मेण्डिक केलेजमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ । बिरामी पर्नेहरुमा बिरौटा बस्ने तारा देवी आले,उषा बि.क र दल बहादुर गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।