जन्मदिनमा अक्षयकोष स्थापना

जन्मदिनमा अक्षयकोष स्थापना
२०८२ भदौ २३ गते सोमबार ०९:३३

पोखरा भदौ २२/ आफ्नो जन्मदिनको अवसर पारेर लायन्स क्लब पोखरा कालिका भ्यू टाउन अध्यक्ष पुस्प राज त्रिपाठीले १ लाख १ रुपैयाको अक्षयको स्थापना गरेका छन् ।उनले पोखरा महनगरपालिका २८ आरुपाटामा रहेको लेखनाथ आधारभूत बिद्यालयमा उक्त अक्षयकोष...

पोखरा भदौ २२/ आफ्नो जन्मदिनको अवसर पारेर लायन्स क्लब पोखरा कालिका भ्यू टाउन अध्यक्ष पुस्प राज त्रिपाठीले १ लाख १ रुपैयाको अक्षयको स्थापना गरेका छन् ।उनले पोखरा महनगरपालिका २८ आरुपाटामा रहेको लेखनाथ आधारभूत बिद्यालयमा उक्त अक्षयकोष स्थापना गरेका हुन्।

यस्का साथै उनले उक्त स्कुलका सात जना बिद्यार्थीका लागि बिद्यालय पोसाक र ३२ जना बिद्यार्थीको लागि ट्रयाकसुट सेट सहयोग गरेका हुन् । हस्तान्तरण कार्यक्रम प्रमुख अतिथि डिस्टिक ३२५ ऐम नेपाल का डिस्टिक गभर्नर पिमजेफ धनिराम बराल , अतिथी कलस्टर ३ प्रमुख दिलु तिवारी , दिनेश बाबू खड्का , नारायण अधिकारी , चन्द्रा शर्मा , लायन्स सदस्य हरु ,बिद्यालय प्रधानाध्यापक , ब्यबस्थापन समिति , अबिभाबक संघ , अबिभाबक बुद्धिजिबि तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०९:३३
प्रतिक्रिया दिनुहोस्