बाग्लुङ जिल्लामा साउन ४ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जारी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन बाग्लुङले जनाएको छ । अनावश्यक काम बाहेक घरबाट ननिस्कन प्रशासनले बिहिबार जारी गरेको विज्ञप्तिमा...
बाग्लुङ जिल्लामा साउन ४ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जारी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन बाग्लुङले जनाएको छ । अनावश्यक काम बाहेक घरबाट ननिस्कन प्रशासनले बिहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ थप गरिएको निषेधाज्ञामा पालना गर्नुपर्ने नियमहरुः