सुन चाँदीको भाउ सामान्य घट्यो

सुन चाँदीको भाउ सामान्य घट्यो
२०७८ असार २८ गते सोमबार ०२:२४

काठमाण्डाै - सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै...

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति २०७८ असार २८ गते सोमबार ०२:२४
प्रतिक्रिया दिनुहोस्