सुनको भाउ तीन सय रुपैयाँले बढ्याे

सुनको भाउ तीन सय रुपैयाँले बढ्याे
२०७८ असार ३० गते बुधबार ०३:५४

 सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको हो । हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका...

 सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०३:५४
प्रतिक्रिया दिनुहोस्