सुनको भाउ आज पनि बढ्यो

सुनको भाउ आज पनि बढ्यो
२०७८ साउन ५ गते मङ्गलबार ०१:००

काठमाण्डौ - सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि...

काठमाण्डौ – सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार ०१:००
प्रतिक्रिया दिनुहोस्