सुनको भाउ आज पनि तीन सय रुपैयाँले बढ्यो

सुनको भाउ आज पनि तीन सय रुपैयाँले बढ्यो
२०७८ साउन १४ गते बिहिबार १२:२७

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । हिजो तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । हिजो पनि सुनको भाउ तोला तीन सय रुपैयाँ नै बढेको थियो । आज चाँदीको भाउ...

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ ।

हिजो तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । हिजो पनि सुनको भाउ तोला तीन सय रुपैयाँ नै बढेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा बिक्री भएकोमा आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति २०७८ साउन १४ गते बिहिबार १२:२७
प्रतिक्रिया दिनुहोस्