बागलुङ- बागलुङ जिल्लामा थप पाँच दिन निषेधाज्ञा थपिएको छ । जिल्लामा कोरोना संक्रमितको दर उच्च गतिमा फैलिएपछि यसको नियन्त्रणका लागि पाँच दिन जिल्लाभर कडाइका साथ लागु हुने गरि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय बागलुङले...
बागलुङ- बागलुङ जिल्लामा थप पाँच दिन निषेधाज्ञा थपिएको छ । जिल्लामा कोरोना संक्रमितको दर उच्च गतिमा फैलिएपछि यसको नियन्त्रणका लागि पाँच दिन जिल्लाभर कडाइका साथ लागु हुने गरि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।