नेपाली काँग्रेस निसीखोलाको सभापतिमा सूर्यबहादुर घर्ती चयन

नेपाली काँग्रेस निसीखोलाको सभापतिमा सूर्यबहादुर घर्ती चयन
२०७८ असोज ९ गते शनिवार ०५:४८

नेपाली काँग्रेस निसीखोलाको सभापतिमा सूर्यबहादुर घर्तिमगर निर्विरोध चयन हुनुभएको छ । घर्ति निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत हुनुहुन्छ । गाउँपालिकाको सभापतिमा वडा नम्बर १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल र...

नेपाली काँग्रेस निसीखोलाको सभापतिमा सूर्यबहादुर घर्तिमगर निर्विरोध चयन हुनुभएको छ । घर्ति निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत हुनुहुन्छ ।
गाउँपालिकाको सभापतिमा वडा नम्बर १ का वडा अध्यक्ष इन्द्रबहादुर मल्ल र घर्ति दुवैले आकाँक्षा राख्नुभएको थियो । मल्ले घर्तिलाई सभापति बन्न साथ दिएपछि सर्वसम्मत भएको निर्वाचन अधिकृत प्रेमबहादुर रोकाले जानकारी दिनुभयो । सभापति सर्वसम्मत भएपनि अन्य पदकालागि थप सहमतियको प्रयास जारिरहेको बताइएको छ ।

@ Dhorpatanpost

प्रकाशित मिति २०७८ असोज ९ गते शनिवार ०५:४८
प्रतिक्रिया दिनुहोस्