नेपाली काँग्रेस तमानखोला गाउँपालिकामा लिला कुमार छन्त्याललाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ ।
उपसभापतिमा गोरख बहादुर पुन र खिमबहादुर छन्त्याल चयन हुनुभएको छ भने सचिवमा योगेन्द्र पुन र अनिस सिर्पाली चयन हुनुभएको छ ।
यस्तै सहसचिवमा...

यस्तै सहसचिवमा प्रम पुन र लिला छन्त्याल चयन हुनुभएको जोकवाल बुढाले जानाकारी दिनुभयो ।