काँग्रेस जैमिनी सभापतिमा आचार्यलाई पराजित गर्दै सापकोटा विजयी

काँग्रेस जैमिनी सभापतिमा आचार्यलाई पराजित गर्दै सापकोटा विजयी
२०७८ असोज १० गते आईतबार ०६:०९

नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापाकोटा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी काशिराम आचार्यलाई ३० मतान्तरले पराजित गरे । सापकोटाले १ सय ४६ मत प्राप्त गरेका थिए भने आचार्यले १ सय १६ मत प्राप्त गरेको नेपाली काँग्रेस...

नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापाकोटा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी काशिराम आचार्यलाई ३० मतान्तरले पराजित गरे । सापकोटाले १ सय ४६ मत प्राप्त गरेका थिए भने आचार्यले १ सय १६ मत प्राप्त गरेको नेपाली काँग्रेस जैमिनीका सचिव पुरण श्रीषले बताए ।

प्रकाशित मिति २०७८ असोज १० गते आईतबार ०६:०९
प्रतिक्रिया दिनुहोस्