





चर्चाको विषय
सुन चाँदीको भाउ आज केही घटेको छ । तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले...





