बडिगाड १ मा राजमोका थापा सहित प्यानल विजयी

बडिगाड १ मा राजमोका थापा सहित  प्यानल  विजयी
२०७९ जेठ १ गते आईतबार ०७:२५

बागलुङको बडिगाड गाउँपालिकामा संयुक्त पाँच दलीय गठबन्धनले विजयी सुरुवात गरेको छ । पालिकाको वडा नं १ मा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका बम बहादुर थापा ले वडाध्यक्ष पदमा ६८३ मतसहित विजयी भएका हुन् । वडामा थापा सहितको प्यानलनै...

बागलुङको बडिगाड गाउँपालिकामा संयुक्त पाँच दलीय गठबन्धनले विजयी सुरुवात गरेको छ । पालिकाको वडा नं १ मा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका बम बहादुर थापा ले वडाध्यक्ष पदमा ६८३ मतसहित विजयी भएका हुन् । वडामा थापा सहितको प्यानलनै विजयी भएको छ । थापाले ८६ मतान्तरले नेकपा एमालेबाट बडा अध्यक्षंआ उम्मेदवार बनेका दिनेश थापालाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन ।

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार ०७:२५
प्रतिक्रिया दिनुहोस्