ढोरपाटन नगरपालिकाको वडा नं. ५ का नेकपा एमालेतर्फबाट वडा अध्यक्षका उमेद्वार दिपेन्द्र पुन सहितको प्यानल विजयी भएका छन् ।
पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भिमबहादुर गौतमलाई २८४ मतान्तरले पराजित गर्दै पुनले जित हात...
ढोरपाटन नगरपालिकाको वडा नं. ५ का नेकपा एमालेतर्फबाट वडा अध्यक्षका उमेद्वार दिपेन्द्र पुन सहितको प्यानल विजयी भएका छन् ।
पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भिमबहादुर गौतमलाई २८४ मतान्तरले पराजित गर्दै पुनले जित हात पारेका हुन ।
पुनले ७९५ मत ल्याउँदा गौतमले ५११ मत ल्याएका थिए ।