बागलुङको भलिवल खेल क्षेत्रमा लामो अनुभव र लगाव भएका यामु पौवी गण्डकी प्रदेश भलिबल संघको चौथो साधारण सभाबाट सचिव पदमा निर्विरोध चयन भएका छन् ।
जिल्लाको पश्चिम क्षेत्रबाट भलिवल खेलको प्रमोशनमा वौवीको राम्रो योगदान रहेको भलिवल...
बागलुङको भलिवल खेल क्षेत्रमा लामो अनुभव र लगाव भएका यामु पौवी गण्डकी प्रदेश भलिबल संघको चौथो साधारण सभाबाट सचिव पदमा निर्विरोध चयन भएका छन् ।
जिल्लाको पश्चिम क्षेत्रबाट भलिवल खेलको प्रमोशनमा वौवीको राम्रो योगदान रहेको भलिवल खेलप्रेमीहरुको बुझाई छ । विभिन्न प्रतियोगीतामा रेफ्रिका रुपमा देखिने पौवी अव भलिवल खेलक्षेत्रको गण्डकी प्रदेशबाट व्यवस्थापन र प्रवर्धनको जिम्मेवारीमा देखिनेछन् ।