तालचाेकस्थित डायमण्ड माविको कक्षा १२ मा हाेटल मेनेज्मेन्ट अध्ययनरत अस्मिता क्षेत्रीले विजयपुर पुलबाट हाम फालेर आत्महत्या गरेकी हुन।
१८ वर्षीया क्षेत्रीले मंगलबार साँझ करीब छ बजेको समयमा विजयपुर पुलबाट हाम फालेको र उनको घटनास्थलमै...
तालचाेकस्थित डायमण्ड माविको कक्षा १२ मा हाेटल मेनेज्मेन्ट अध्ययनरत अस्मिता क्षेत्रीले विजयपुर पुलबाट हाम फालेर आत्महत्या गरेकी हुन।
१८ वर्षीया क्षेत्रीले मंगलबार साँझ करीब छ बजेको समयमा विजयपुर पुलबाट हाम फालेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आइतबारदेखि घर नगएकी ती किशोरीको खाेजी भईरहेकाे विद्यालय प्रशासनले जानकारी दिएकाे छ । उनले विजयपुर नदी पुलबाट किन हाम फालेकी हुन् भन्ने बारेमा सोधीखोजी भैरहेको प्रहरीले बताएको छ