फेरी बढ्यो सुनको भाऊ, हेर्नुहोस कतिमा भइरहेको छ कारोबार ?

फेरी बढ्यो सुनको भाऊ, हेर्नुहोस कतिमा भइरहेको छ कारोबार ?
२०८१ फाल्गुण ६ गते मङ्गलबार ११:४९

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७०० बढेको छ। मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा आज...

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७०० बढेको छ। मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा आज बढेर १ लाख ६९ हजार ४०० कायम भएको हो।

आज चाँदीको मूल्य भने स्थिर छ। अर्थात् आज पनि सोमबारजस्तै चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको हो। अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २ हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति २०८१ फाल्गुण ६ गते मङ्गलबार ११:४९
प्रतिक्रिया दिनुहोस्