नेबि संघ कास्कीले तोक्यो स्व.बि.यु केन्द्रित प्रतिनिधिहरु

नेबि संघ कास्कीले तोक्यो स्व.बि.यु केन्द्रित प्रतिनिधिहरु
२०८१ फाल्गुण १३ गते मङ्गलबार ०९:३७

पोखरा । नेबि संघ कास्कीले स्व.बि.यु केन्द्रित प्रतिनिधिहरु तोकेको छ । नेपाल बिद्यार्थी संघ कास्कीले त्रिभुवन बिश्वबिध्यालय अन्तर्गतका कलेजहरुमा स्व.बि.यु हुने मिति तय भएपश्चात आफ्ना प्रतिनिधिहरु खटाएको हो । कलेजहरुमा भएका समस्या,...

पोखरा । नेबि संघ कास्कीले स्व.बि.यु केन्द्रित प्रतिनिधिहरु तोकेको छ ।

नेपाल बिद्यार्थी संघ कास्कीले त्रिभुवन बिश्वबिध्यालय अन्तर्गतका कलेजहरुमा स्व.बि.यु हुने मिति तय भएपश्चात आफ्ना प्रतिनिधिहरु खटाएको हो । कलेजहरुमा भएका समस्या, चुनौती र माहोल बुझ्नका लागि प्रतिनिधिहरु खटाइएको नेबि संघ कास्कीका अध्यक्ष चुमन गुरुङले जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८१ फाल्गुण १३ गते मङ्गलबार ०९:३७
प्रतिक्रिया दिनुहोस्