पोखरा इन्टरनेटको नयाँ अफर, अब जडान शुल्क मात्रै सात हजार

पोखरा इन्टरनेटको नयाँ अफर, अब जडान शुल्क मात्रै सात हजार
२०८१ फाल्गुण २२ गते बिहिबार ०२:४२

पोखरा फागुन २२ / पोखरा इन्टरनेटले नयाँ अफर ल्याएको छ । अफर अन्तरर्गत अब जडान शुल्क (कनेक्शन)मात्रै सात हजार रुपैँया तोकिएको इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन ।उक्त अफर अन्तरर्गत ग्राहकले उच्च गतिको इन्टरनेट,भरपर्दो...

पोखरा फागुन २२ / पोखरा इन्टरनेटले नयाँ अफर ल्याएको छ । अफर अन्तरर्गत अब जडान शुल्क (कनेक्शन)मात्रै सात हजार रुपैँया तोकिएको इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन ।उक्त अफर अन्तरर्गत ग्राहकले उच्च गतिको इन्टरनेट,भरपर्दो केनेक्टिभिटी र उतकृष्ट सेवा प्राप्त गर्न सक्ने दुलालले बताइन् ।दुलालका अनुसार यो अफर सिमित समयको लागि भएको र ग्राहकले छिटो भन्दा छिटो जडान गरि फाइदा लिन उनको आग्रह रहेको छ।

इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८१ फाल्गुण २२ गते बिहिबार ०२:४२
प्रतिक्रिया दिनुहोस्