भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो,दुई जना घाइते

भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो,दुई जना घाइते
२०८१ चैत २७ गते बिहिबार ०९:५२

भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् । बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले...

भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् ।

बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।

तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए ।

उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’
गाडिमा ९ जना यात्रु रहेका थिए ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहिबार ०९:५२
प्रतिक्रिया दिनुहोस्