स्याङ्जामा चट्याङले लागेर एक जना घाइते

स्याङ्जामा चट्याङले लागेर एक जना घाइते
२०८२ असार २ गते सोमबार ०८:२१

पोखरा असार २ / स्याङ्जाको भिरकोट नगरपालिकामा आइतबार राति चट्याङ पर्दा एक जना घाइते भएका छन् घाइते हुनेमा भिरकोट नगरपालिका ४६ वर्षीय देउ बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा...

पोखरा असार २ / स्याङ्जाको भिरकोट नगरपालिकामा आइतबार राति चट्याङ पर्दा एक जना घाइते भएका छन् घाइते हुनेमा भिरकोट नगरपालिका ४६ वर्षीय देउ बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङको झड्का लाग्दा थापाको दाहिने हातमा चोट लागेको हो । उनको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८२ असार २ गते सोमबार ०८:२१
प्रतिक्रिया दिनुहोस्