मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालन
२०८२ असार ३ गते मङ्गलबार ०४:५२

पोखरा असार ३/ पूर्व–पश्चिम राजमार्गको मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोला नजिकै खसेको सुक्खा पहिरो हटाएर गाडी आवागमन शुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आज बिहान खसेको सुक्खा पहिरोको...

पोखरा असार ३/ पूर्व–पश्चिम राजमार्गको मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोला नजिकै खसेको सुक्खा पहिरो हटाएर गाडी आवागमन शुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आज बिहान खसेको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको थियो । मेशिन प्रयोग गरेर पहिरो फालेपछि सडक खुलेको हो ।

प्रकाशित मिति २०८२ असार ३ गते मङ्गलबार ०४:५२
प्रतिक्रिया दिनुहोस्