लुना लुँइटेल बनिन् ‘मिस नेपाल २०२५’

लुना लुँइटेल बनिन् ‘मिस नेपाल २०२५’
२०८२ भदौ १४ गते शनिवार ०८:२६

लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले...

लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् ।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन् । यस्तै, मिस नेपाल अर्थ सोनी घले भइन् ।

मिस नेपाल इन्टरनेसनको ताज भने उरूषा भण्डारीले जितिन् ।

प्रकाशित मिति २०८२ भदौ १४ गते शनिवार ०८:२६
प्रतिक्रिया दिनुहोस्