पोखरामा भुकम्पको ठुलो धक्का महसुस

पोखरामा भुकम्पको ठुलो धक्का महसुस
२०८१ फाल्गुण २७ गते मङ्गलबार ०४:३०

आज एकाबिहानै पोखरा र आसपासका क्षेत्रहरुमा ४ . ३ म्याग्निच्युट मापनको भुकम्प धक्का महशुश भएको छ। बिहान चार बजेर ११ मिनेट जाँदा कास्कीको मादी गाउँपालिकास्थित मकैखोला केन्द्रबिन्दु गएर उक्त भुकम्प धक्का महशुश भएको भुकम्प मापन केन्द्रले...

आज एकाबिहानै पोखरा र आसपासका क्षेत्रहरुमा ४ . ३ म्याग्निच्युट मापनको भुकम्प धक्का महशुश भएको छ।

बिहान चार बजेर ११ मिनेट जाँदा कास्कीको मादी गाउँपालिकास्थित मकैखोला केन्द्रबिन्दु गएर उक्त भुकम्प धक्का महशुश भएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भुकम्पको धक्का ठुलै महशुश भएको थियो।

प्रकाशित मिति २०८१ फाल्गुण २७ गते मङ्गलबार ०४:३०
प्रतिक्रिया दिनुहोस्