अष्ट्रेलिया

बागलुङ बिहुका शुसिल कँडेल द्धारा अष्ट्रेलियामा फ्लाइट कनेक्टको शुरुवात

बुर्तिबाङ - बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं ५ बिहुका शुसिल कँडेलले अष्ट्रेलियामा आफ्नै व्यवसाय सुरु गर्नुभएको छ । कँडेलले अष्ट्रेलियाको एडिलेडमा, फ्लाइट कनेक्टको शुरुवात गर्नुभएको हो । प्रवासी नेपालीहरु पनि बिस्तारै...