चर्चाको विषय
गण्डकी प्रदेश
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ- एनआईटीएफले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङ बुर्तिबाङकी बसन्तीले रोल्पा राष्ट्रिय...