चर्चाको विषय
पोखरा
बागलुङ जिल्लामा पछिल्लो ९ महिनाको अबधिमा १३ हजार ४ सय १४ मतदाता थपिएका छन् । २०७८ जेठ महिनादेखि माघ २४ गतेसम्मको अबधिमा सो संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले बताउनुभयो । जिल्ला...