तमानखोलामा नेकपा एकीकृत समाजवादीका पालिका उपाध्यक्षलाई एक भोट

तमानखोलामा नेकपा एकीकृत समाजवादीका पालिका उपाध्यक्षलाई एक भोट
२०७९ जेठ १ गते आईतबार ०५:५५

पाँच दलिय गठबन्धबाट बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा टिकट पाएर चुनावी मैदानमा उत्रिएका नेकपा एकीकृत समाजवादी पार्टीका तारानाथ सिर्पालीले जम्मा एक मत आएको छ । गठबन्धनमा जिल्लाभर भागबण्डाको सहमति अनुसार नै सिर्पालीले...

पाँच दलिय गठबन्धबाट बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा टिकट पाएर चुनावी मैदानमा उत्रिएका नेकपा एकीकृत समाजवादी पार्टीका तारानाथ सिर्पालीले जम्मा एक मत आएको छ ।

गठबन्धनमा जिल्लाभर भागबण्डाको सहमति अनुसार नै सिर्पालीले मनोनयन दर्ता गराउनुभएको थियो । उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार ०५:५५
प्रतिक्रिया दिनुहोस्