पाँच दलिय गठबन्धबाट बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा टिकट पाएर चुनावी मैदानमा उत्रिएका नेकपा एकीकृत समाजवादी पार्टीका तारानाथ सिर्पालीले जम्मा एक मत आएको छ ।
गठबन्धनमा जिल्लाभर भागबण्डाको सहमति अनुसार नै सिर्पालीले...
पाँच दलिय गठबन्धबाट बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा टिकट पाएर चुनावी मैदानमा उत्रिएका नेकपा एकीकृत समाजवादी पार्टीका तारानाथ सिर्पालीले जम्मा एक मत आएको छ ।
गठबन्धनमा जिल्लाभर भागबण्डाको सहमति अनुसार नै सिर्पालीले मनोनयन दर्ता गराउनुभएको थियो । उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।