ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका भेगबहादुर केसी (दुर्गा) विजयी हुनुभएको छ । केसीले वडा नं. २ को अध्यक्षमा प्यानल सहित विजयी हासिल गर्नुभएको छ ।
केसीले उनका निकटतम प्रतिस्पर्धि युवराज महतलाई...
ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका भेगबहादुर केसी (दुर्गा) विजयी हुनुभएको छ । केसीले वडा नं. २ को अध्यक्षमा प्यानल सहित विजयी हासिल गर्नुभएको छ ।
केसीले उनका निकटतम प्रतिस्पर्धि युवराज महतलाई १६५ मतान्तरले पराजित गरेका थिए ।
केसीले ६२८ मत ल्याउँदा महतले ४६३ मत ल्याएका छन् ।