ढोरपाटन नगरपालिका वडा नं. २ मा राजमोका केसी विजयी

ढोरपाटन नगरपालिका वडा नं. २ मा राजमोका केसी विजयी
२०७९ जेठ ३ गते मङ्गलबार ०७:१३

ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका भेगबहादुर केसी (दुर्गा) विजयी हुनुभएको छ । केसीले वडा नं. २ को अध्यक्षमा प्यानल सहित विजयी हासिल गर्नुभएको छ । केसीले उनका निकटतम प्रतिस्पर्धि युवराज महतलाई...

ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका भेगबहादुर केसी (दुर्गा) विजयी हुनुभएको छ । केसीले वडा नं. २ को अध्यक्षमा प्यानल सहित विजयी हासिल गर्नुभएको छ ।
केसीले उनका निकटतम प्रतिस्पर्धि युवराज महतलाई १६५ मतान्तरले पराजित गरेका थिए ।
केसीले ६२८ मत ल्याउँदा महतले ४६३ मत ल्याएका छन् ।

प्रकाशित मिति २०७९ जेठ ३ गते मङ्गलबार ०७:१३
प्रतिक्रिया दिनुहोस्