जाजरकोटमा ५.५ म्याग्निच्युडको भूकम्प

जाजरकोटमा ५.५ म्याग्निच्युडको भूकम्प
२०८१ चैत २१ गते शुक्रबार ०९:१२

जाजरकोटमा शुक्रबार बेलुका ५.५ म्याग्निच्युडको भुकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बेलुका ८ः०७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसको तीन मिनेटपछि...

जाजरकोटमा शुक्रबार बेलुका ५.५ म्याग्निच्युडको भुकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बेलुका ८ः०७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

त्यसको तीन मिनेटपछि ८ः१० बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार ०९:१२
प्रतिक्रिया दिनुहोस्